अपराध Archives | Page 120 of 267 | Khabarhub Khabarhub

लागूऔषध बिक्रीमा संलग्न एक जना पक्राउ

कञ्चनपुर– कञ्चनपुरमा लागूऔषध बिक्रीवितरणमा संलग्न थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १२ दुखतभुलीका महेशप्रसाद भट्टलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको हो । ७३ ग्राम लागूऔषधसहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।