Live on
Your Voice, Your Power
काठमाडौँ- सप्तरीमा पन्ध्र वर्षीया बालिकासँग बालविवाह तथा बहुविवाह गरेको कसुरमा एक अभियुक्तलाई १५ महिना कैद सजाय सुनाइएको छ । कञ्चनरुप नगरपालिका–११ गोरपारका ३६ वर्षीय चन्द्रनारायण धामीलाई कैद सजाय भएको अदालतका इजलास अधिकृत कुमार सुवेदीले बताए । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले आरोपितलाई बहुविवाहको कसुरमा एक वर्ष र बालविवाहको कसुरमा तीन महिना कैद सजाय गरेको हो…