Live on
Your Voice, Your Power
धनगढी – कैलालीमा शुक्रबार लागूऔषध खैरो हिरोइन सहित दुई जना पक्राउ परेका छन् । जिल्लाको बर्दगोरीया गाउँपालिका –४ मुडाका १८ वर्षका आनन्द ठकुरीको पछाडि मोटरसाइकलमा सवार २३ वर्षका दिपेन्द्र बोहराको साथबाट १८ ग्राम लागु औषध (खैरो हेरोईन) जस्तो देखिने धुलो पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरिइएको हो । इलाका प्रहरी कार्यालय भजनी र सशस्त्र…