अपराध Archives | Page 134 of 273 | Khabarhub Khabarhub

भरुवा बन्दुकसहित एक जना पक्राउ

काठमाडौं- ताप्लेजुङमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा फक्तालुङ गाउँपालिका- ५ ओईतुङका ४० वर्षीय कुमार लिम्बू रहेका प्रहरीले जनाएको छ। उनले सामान्य घरायसी झैझगडामा बन्दुक प्रहार गर्दा उनकै दाजु घाइते भएको भन्ने खबर पाएपछि प्रहरी चौकी तापेथोकबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो। यस सम्बन्धमा तप अनुसन्धान भइरहेको प्रहरीले बताएको…