Live on
Your Voice, Your Power
नेपालगन्ज- बाँकेको डुडवा गाउँपालिका–६ स्थित जयन्दु बालसुधार गृहमा भएको तोडफोड र आगजनीपछि आज दुई पक्षबीच सहमति भएको छ। काठमाडौँ जानका लागि अस्वीकार गरेका सात युवालाई जिल्ला प्रहरी कार्यालयमा स्थानान्तरण गर्ने सहमति भएको युसीइपी नेपालका निर्देशक केशव सुवालले जानकारी दिए। 'तत्कालका लागि यो घटना साम्य भएको छ, अब जिल्ला प्रहरी कार्यालयमा बस्न उहाँहरू राजी हुनुभएको छ',…