अपराध « Khabarhub

खैरो हिरोइनसहित कञ्चनपुरबाट दुई जना पक्राउ

महेन्द्रनगर– कञ्चनपुरबाट खैरो हिरोइनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय झलारीबाट प्रहरी सहायक निरीक्षक भतरबहादुर चन्दको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा लालाझाडी गाउँपालिका वडा नम्बर २ बस्ने २४ वर्षीय…