Live on
Your Voice, Your Power
काठमाडौँ- अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पर्वतको मोदी गाउँपालिका २ देउपुरका २४ वर्षीय सागर जैसीलाई अवैध एकनाले भरुवा बन्दुकसहित आइतबार पक्राउ गरेको प्रहरीले जनाएको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको टोलीले जैसीको घर तलासी गर्दा कालो कम्बलले बेरेर लुकाई छिपाई राखेको अवस्थामा उक्त बन्दुक फेला परेपछि उनलाई…