अपराध Archives | Page 161 of 260 | Khabarhub Khabarhub

जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ 

काठमाडौँ- नवलपरासी (पूर्व) र तनहुँबाट जुवातास खेलिरहेको अवस्थामा १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । नवलपरासी(पूर्व)को विनयीत्रिवेणी गाउँपालिका–१ जैकुटीस्थित रिभर साईट पार्टी प्यालेसमा जुवातास खेलिरहेको अवस्थामा विन्दु कुमार श्रेष्ठ समेत ८ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नयाँबेलहनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५ हजार ८ सय ५० रुपैयाँ र…