अपराध « Khabarhub

लागुऔषधसहित मकवानपुरबाट चारजना पक्राउ

मकवानपुर – प्रहरीले बिहीबार लागुऔषधसहित मकवानपुरबाट चार जनालाई पक्राउ गरेको छ। मकवानपुर प्रहरीले छुट्टाछुट्टै स्थानबाट विभिन्न प्रकारको लागुऔषधसहित ४ जनालाई पक्राउ गरेको हो। प्रहरीले हेटौँडा–५ सिँचाईटोलबाट लागुऔषध नाइट्रोभेट, वनरेक्ससहित तीनजनालाई पक्राउ गरेको छ। प्रहरीले सिँचाई टोल बस्ने ३१ बर्षीय धर्मेन्द्र खेम्काले आफ्नै घरमा लागुऔषध लुकाई छिपाई बिक्री गरिरहेको भन्ने विशेष सूचनाको आधारमा घरमा खानतलासी गर्दा…