अपराध Archives | Page 168 of 274 | Khabarhub Khabarhub

केटी साथीलाई आँखा लगाएको भन्दै छुरा प्रहार, आरोपी पक्राउ

काठमाडौँ– काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–५ थलीमा युवकमाथि छुरा प्रहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । असार २५ मा राति थलीस्थित पिपलबोटमा सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका घर भएका राजन श्रेष्ठलाई छुरा प्रहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको जनाएको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोकको लिसंखुपाखर–८ घर भई थली बस्ने २७ वर्षीय…