Live on
Your Voice, Your Power
काठमाडौं- ‘ब्युटी प्याजेन्ट’ मा भाग लिँदा बलात्कार परेकी युवती यतिबेला चर्चामा छिन् । आजभन्दा आठ वर्ष अगाडि ‘मिस ग्लोबल’ नामक ‘ब्युटी प्याजेन्ट’ का क्रममा आफू बलात्कृत भएको भन्दै ती युवतीले भिडियो सार्वजनिक गरेपछि यो विषयले अहिले तरंग ल्याएको छ । यसरी बलात्कृत भएको भन्दै आरोप लगाउने युवती प्रहरीको सम्पर्कमा छिन् । बुधबार उनले भिडियो सार्वजनिक…