अपराध Archives | Page 221 of 274 | Khabarhub Khabarhub

अपडेट : नयाँबस्तीमा बोराभित्र भेटियो शरीरका केही अंग

काठमाडौँ- काठमाडौको बौद्धस्थित नयाँबस्तीमा फ्याकिएको बोराभित्र मानव शरीरका केही अंग भेटिएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार बोरा भित्र शवको केही अंग भेटिएको हो । परिसर प्रमुख एसएसपी अशोक सिंहले भने, ‘स्थानीयले खबर गरेपछि हामी घटनास्थल पुगेका थियौं । बोरा भित्र काटीएको अवस्थामा शवको केही अंग मात्र भेटिएको छ ।’ एसएसपी सिंहका अनुसार शव…