अपराध Archives | Page 224 of 280 | Khabarhub Khabarhub

राउटे युवतीलाई यौन दुर्व्यवहारको अभियोगमा ३ जना जेल चलान

सुर्खेत- राउटे युवतीमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । सुर्खेत जिल्ला अदालतका न्यायाधीश दीलप्रसाद सापकोटाको इजलासले उनीहरूलाई कारागार चलान गर्न आदेश दिएको थियो । जिल्ला अदालतका सूचना अधिकारी नरेन्द्रप्रसाद पोखरेलका अनुसार सुर्खेत जिल्ला गुर्भाकोट नगरपालिकाका दोमनबहादुर घर्ती, भूपेन्द्र बुढा र होटल सञ्चालक विनोद पुनलाई पुर्पक्षका लागि थुनामा राख्न…