अपराध Archives | Page 232 of 263 | Khabarhub Khabarhub

रौतहटका पुजारी श्रीराम शाहको हत्या आरोपमा २ जना पक्राउ

रौतहट -  रौतहटका पुजारी श्रीराम शाहको हत्यामा संलग्न भएको आरोपमा दुई जना पक्राउ परेका छन् । गत भदौ ३ गते राति खाना खान बसेका बेला साहको हत्या गरी फरार भएको आरोपमा देवाही गोनाही नगरपालिका–१ घर भएका राम नरेश पटेल र सोही ठाउँका बालकुमार पटेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । भारतीय प्रहरीको सहयोगमा उनीहरूलाई बिहारको…