Live on
Your Voice, Your Power
नवलपुर- नवलपरासीमा यात्रुवहाक बस चेकजाँच गर्दा लागुऔषध फेला परेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)ले शुक्रबार साँझ कावासोती-८ फलफुलचोकमा सवारीसाधन चेकजाँच गर्दा बसमा लागुऔषध भेटिएको हो । ६ ख ९६७६ नम्वरको बसमा सवार बर्दघाट नगरपालिका- २ चिसापानी बस्ने बर्ष २४ को बिशाल गुरुङको साथबाट नुर्फिन १४ एम्पुल, डाईजापाम १४ एम्पुल, फेनारगन १४ एम्पुल लागु…