अपराध Archives | Page 242 of 280 | Khabarhub Khabarhub

बलात्कारका आरोपित पक्राउ

सप्तरी- सप्तरीमा एक महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । स्थानीय ३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चनरुप नगरपालिका–४ का सोविन्द्र रामलाई बिहीबार पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कञ्चनरुपले उजुरी दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाएको प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले बताए । शौचालय गएका बेला आरोपितले पीडितलाई पछाडिबाट…