अपराध Archives | Page 243 of 271 | Khabarhub Khabarhub

झापामा ब्राउन सुगरसहित ६ जना पक्राउ

झापा- प्रहरीले झापामा लागुऔषध ब्राउन सुगरसहित ६ जनालाई पक्राउ गरेको छ । झापा अर्जुनधारा नगरपालिका–११ स्थित बसपार्क छेउको एक होटलबाट प्रहरीले बुधबार ब्राउन सुगरसहित ६ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पाँचथर फाल्गुनन्दका २५ वर्षीय विवेक तामाङ, २१ वर्षीय समीर लिम्बू, २४ वर्षीय सञ्जु चेम्जुङ, १८ वर्षीय दीपेन नेम्वाङ, अर्जुनधारा–६ का १८ वर्षीय रोशन…