अपराध Archives | Page 249 of 263 | Khabarhub Khabarhub

२० वर्षीया किशोरीलाई झाडीमा लगि जबरजस्ती गरेको आरोपमा मोक्तान पक्राउ

हेटौंडा– हेटौंडा उपमहानगरपालिका-१ लालझाडी बस्ने अन्दाजी २० वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । किशोरीलाई जबरजस्ती गरेको आरोपमा सोही स्थान बस्ने ४० वर्षीय जिबन मोक्तानलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । मोक्तानले ती किशोरीलाई सोही स्थानस्थित झाडीमा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट…