अपराध Archives | Page 269 of 280 | Khabarhub Khabarhub

छिमेकीलाई धारिलो हतियार प्रहार गर्ने पक्राउ

चितवन– छिमेकीलाई धारिलो हतियार प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका–११ का ३५ वर्षीय नारायण विक रहेका छन् । उनलाई शनिबार राति भरतपुर महानगरपालिका–२९ जुगेडीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले जनाकारी दिए । विकले शुक्रबार राति छिमेकी ३४ वर्षीया सोममाया कामीलाई…