Live on
Your Voice, Your Power
काठमाडौं– काठमाडौंमा अवैध लागू औषधको कारोबार गर्ने एक महिलाले आफ्नै छोरालाई लागू औषध सेवन गराउने गरेको खुलासा भएको छ । नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्यूरोले काठमाडौं महानगरपालिका वडा नम्बर १६ की ५० वर्षीया सावित्री श्रेष्ठले भारतीय सिमाबाट लागू औषध नियन्त्रित मनोद्धिपक पदार्थ एम्पुल मगाई आफ्नै घरबाट बिक्री वितरण गर्ने क्रममा उनका छोराहरु नै कुलतमा…