अपराध « Khabarhub

कैलालीमा श्रीमतीमाथि कुटपिट गरेर श्रीमान् फरार

धनगढी– कैलालीमा श्रीमतीमाथि कुटपिट गरेर एक जना फरार भएका छन् । गौरीगंगा नगरपालिका–९ का खकेन्द्र जैशीले श्रीमतीमाथि कुटपिट गरेर कानको जाली फुटाएको आरोप लागेको छ । जैशीलाई कारवाहीको माग गर्दै उनकी श्रीमतीले इलाका प्रहरी कार्यालय मसुरियामा निवेदन दिएकी थिइन् । प्रहरीले पटक-पटक छलफलका लागि बोलाउँदा समेत उनी नआएपछि उनकी श्रीमती केही महिला अधिकारकर्मीको सहयोगमा जिल्ला…