अपराध Archives | Page 36 of 280 | Khabarhub Khabarhub

हतियारसहित चार जना भारतीय पक्राउ

महेन्द्रनगर– कञ्चनपुर प्रहरीले चार जना भारतीय नागरिकलाई हतियारसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले सीमावर्ती भारतीय सहर खटिमाका चार युवकलाई एक थान पेस्तोलसहित पक्राउ गरेको हो ।  कञ्चनपुर प्रहरीको प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेश जोशीले म्यागेजिन र पेस्तोलसहित खटिमाका जीवनसिंह जिमेवाल, कोमल बिष्ट, उमेदसिंह अधिकारी र सञ्जय जेठीलाई पक्राउ गरिएको जानकारी दिए ।  उनले…