अपराध Archives | Page 42 of 280 | Khabarhub Khabarhub

ललितपुरको सडकमा मध्यदिनमै आईफोनदेखि सिक्रीसम्म लुटियो, तीनजना पक्राउ

ललितपुर- ललितपुर उपमहानगरपालिकाभित्रै गत साउन २९ गते मध्य दिनमै लुटपाटमा संलग्न चारजनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर उपमहानगरपालिका-१४ स्थित सातदोबाटो कृषि अनुसन्धान केन्द्रनजिकको सडकमा साउन २९ गते एक व्यक्तिबाट लुटपाटमा संलग्न चारजनालाई शुक्रबार पक्राउ गरेको हो । यो समूहले साउन २९ गते दिउँसो साढे १२ बजे एक व्यक्तिबाट आईफोन…