अपराध Archives | Page 44 of 265 | Khabarhub Khabarhub

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

सिरहा- जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । २१ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धनगढीमाई नगरपालिका-१० बस्ने ३७ वर्षीय अशाराम दासलाई सोमबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएकाे छ । दासले ती किशोरीलाई ललाई फकाई आइतबार बेलुकी सोही नगरपालिका-१० धनगढीस्थित आँपको बगैँचामा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको…