अपराध Archives | Page 57 of 280 | Khabarhub Khabarhub

हत्या अभियोगमा पक्राउ परेका युवा सार्वजनिक 

काठमाडौं- इलाका प्रहरी कार्यालय बनेपाले ८३ वर्षिय महिलाको हत्या अभियोगमा एक  जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै इलाका प्रहरी कार्यालय बनेपाले कानमा लगाएका दुई वटा रिङ लुटेर व्यक्तिगत खर्च चलाउने उद्देश्यले एउटै घरमा भाडामा बसेकी ८३ वर्षिय लक्ष्मी तामाङलाई फागुन १७ गते बिहान हत्या गरी भागेका अभिषेक अचार्जुलाई पक्राउ गरी सार्वजनिक…