Live on
Your Voice, Your Power
जनकपुरधाम- जनकपुरधाममा १५ वर्षीया किशोरीको हत्या आरोपमा धनुषा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । धनुषाको बटेश्वर गाउँपालिका ५ घर भई जनकपुरधाम उपमहानगरपालिका– ४, कटैयाचौरीस्थित डेराको कोठामा बस्दै आएकी १५ वर्षीया अञ्जली कुमारी यादवको हत्या आरोपमा उनकै आमाको प्रेमीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेका छन् । बिहीबार जिल्ला प्रहरी कार्यालय धनुषामा आयोजित पत्रकार…