Live on
Your Voice, Your Power
काठमाडौं – देशका विभिन्न स्थानबाट लागुऔषधसहित १५ जना पक्राउ परेका छन् । कञ्चनपुरको भिमदत्त नगरपालिका– १० गड्डाचौकीबाट अवैध लागूऔषध खैरो हेरोइन २ ग्राम ७ मिलिग्रामसहित बेदकोट नगरपालिका– ६ बस्ने २७ वर्षीय चक्र घटाल र २४ वर्षीय दिल्ली राज भाटलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध र…