अपराध « Khabarhub

जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

काठमाडौं-  काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानी सृजनाटोलस्थित मकवानपुर हेटौंडा घर भएकी ५५ वर्षीया निर्मला मोक्तानले संचालन गरेको उर्मिला खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा निर्मलासमेत १३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८० हजार ७ सय रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । त्यसैगरी, रूपन्देहीको बुटवल उपमहानगरपलिका-९ कालिकानगरस्थित…