अपराध Archives | Page 71 of 280 | Khabarhub Khabarhub

सिरहा र नवलपरासीबाट अवैध लागूऔषधसहित ४ जना पक्राउ

काठमाडौं -  सिरहा र नवलपरासीबाट अवैध लागूऔषधसहित ४ जना पक्राउ परेका छन् । सिरहा नगरपालिका-१७ माडर बसपार्कबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्राम ७२ मिलिग्रामसहित मिर्चैया नगरपालिका-५ बस्ने २४ वर्षीय कृष्ण कुमार यादव समेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल…