अपराध Archives | Page 74 of 265 | Khabarhub Khabarhub

कैलाली र बर्दियाबाट लागूऔषधसहित तीनजना पक्राउ

काठमाडौं– कैलाली र बर्दियाबाट लागूऔषधसहित तीनजना पक्राउ परेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका-२ त्रिनगरबाट अवैध लागूऔषध ब्राउनसुगर ६ सय ५० मिलिग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही  उपमहानगरपालिका-८ बस्ने २६ वर्षीय रोहित राना र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित…