अपराध « Khabarhub

एक युवकमाथि खुकुरी प्रहार गर्ने तीन जना पक्राउ

दाङ– दाङमा हिँडिरहेको एक युवकमाथि खुकुरी प्रहार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले दाङको घोराहीबाट तीन जनालाई पक्राउ गरेको हो। खुकुरी प्रहार गरी फरार भएका तीनै जनालाई घोराही उपमहानगरपालिका-९ तेघरामा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी सुशिल थापामगरले जानकारी दिए। पक्राउ पर्नेमा…