Live on
Your Voice, Your Power
बैतडी– अनुमतिबिना बन्दुक बोकेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । रातिको समयमा बन्दुकसहित हिँडिरहेको अवस्थामा भेटिएपछि युवालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा बैतडीस्थित दशरथचन्द नगरपालिका–२ दाडीमगडाका ५५ वर्षीय राजबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । प्रहरी चौकी देहिमाण्डौबाट खटिएको प्रहरीले उनलाई एक थान भरुवा बन्दुक…