अपराध Archives | Page 92 of 260 | Khabarhub Khabarhub

स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ

काठमाडौं– स्रोत नखुलेको रकमसहित रौतहटबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । गौर नगरपालिका–२, ब्यारियलबाट स्रोत नखुलेको तीन लाख १२ हजार नेपाली रुपैयाँ र २२ हजार भारुसहित शुक्रबार राति उनीहरू नियन्त्रणमा  लिइएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भारतको बिहार, सीतामणिका २६ वर्षीय सुजितकुमार महतो समेत दुईजना छन् ।  चेकजाँच गर्ने क्रममा बीआर ३० एडी…