Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल प्रहरीले शुरु गरेको समुदाय–प्रहरी साझेदारी अभियानअन्तर्गत त्रिभुवन विश्वविद्यालय र नेपाल प्रहरीबीच संस्थागत साझेदारी निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । बुधबार प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रमका बीच त्रिभुवन विश्वविद्यालयका उपकुलपति तिर्थराज खनियाँ र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समझदारीपत्रमा हस्ताक्षर गरे । समझदारीपत्रमा सामाजिक विकृति विसङ्गतिविरुद्ध जनचेतना फैलाउँदै अपराध रोकथाम गर्न दुवै निकायले समन्वय…