प्रहरी Archives | Page 100 of 100 | Khabarhub Khabarhub

भारतबाट ड्रग तस्करी गर्ने पनेरु पक्राउ

वीरगन्ज– पर्सा प्रहरीले भारतबाट लागू औषध (ड्रग्स) तस्करी गर्ने एकजनालाई नियन्त्रणमा लिएको छ । प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरी टोलीले वीरगन्ज–१६ स्थित शंकराचार्य गेटबाट लागू औषधसहित १ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका–९ बस्ने २५ वर्षी दिपेन्द्र पनेरु छन् । प्रहरीले उनको साथबाट लागू औषध नाईट्राभेट ट्याबलेट ९ सय पिस बरामद गरेको…