Live on
Your Voice, Your Power
जाजरकोट– प्रहरीले जाजरकोट सदरमुकाम खलंगामा अवैध घरेलु मदिरा नष्ट गरेको छ । खलंगाको भेरी नगरपालिका वडा नं. ३ र ४ का विभिन्न स्थानबाट बरामद गरेको ७ सय लिटर अवैध घरेलु मदिरा (रक्सी) र २० केजी अवैध घरेलु मदिरा बनाउन प्रयोग गरिने औषधी नष्ट गरेको जाजरकोटका प्रहरी नायव उपरिक्षक श्यामबहादुर खत्रीले जानकारी दिए । जाजरकोट सदरमुकाम…