प्रहरी Archives | Page 32 of 101 | Khabarhub Khabarhub

हत्या आरोपमा युवक पक्राउ

बैतडी- इलाका प्रहरी कार्यालय पाटनले हत्या आरोपमा सिगास गाउँपालिका–७ का ३० वर्षीय रमेशसिंह ऐरलाई प्रक्राउ गरेको छ । सिगास–८ का ५५ वर्षीय कटक बोहराका हत्यामा संलग्न रहेको आरोपमा ऐरलाई पक्राउ गरिएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । ऐरलाई प्रहरीले घर नजिकैबाट सोमबार पक्राउ गरेको जनाएको छ । गत मङ्सिर १३ गते राति…