Live on
Your Voice, Your Power
बाँके– लेनदेन मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले बाँकेबाट पक्राउ गरेको छ। बाँकेको नेपालगञ्ज उपमहानगरपालिका ६ बस्ने ३४ वर्षीय पुस्करकुमार सोनीलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । जिल्ला अदालत बाँकेको २०७९ जेठ १३ गतेको फैसलाले लेनदेन मुद्दामा ३ महिना कैद तोकेको थियो । त्यस लगत्तै फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको…