प्रहरी Archives | Page 53 of 111 | Khabarhub Khabarhub

गाँजासहित एक जना पक्राउ

मकवानपुर-  मकवानपुरको मनहरि गाउँपालिका–८ बाट गाँजासहित एक जना पक्राउ परेका छन् । हेटौँडा नारायगढ सडकखण्डको  सिमपानीमा रोकिराखेको एक ट्रकमा अबैधरुपमा ल्याइएको  लागुपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ । मनहरिका  प्रहरीले  बिहान ३ बजे सडकमा रोकिराखेको ना८ख ८२८४ नम्बरको ट्रकभित्र खानतलासी गर्दा ८१ किलो ३५० ग्राम गाँजा फेला पारेकाले चालकलाई पक्राउ…