Live on
Your Voice, Your Power
काठमाडौँ– कुनै समयमा गुण्डा नाइके भनेर चिनिएका तथा अहिलेका गण्डकी प्रदेशका खेलकुदमन्त्री दीपक मनाङे उर्फ राजीव गुरुङका भाई कोर्तो गुरुङ यतिबेला प्रहरी हिरासतमा छन् । महानगरीय प्रहरी परिसर ललितलपुरका अनुसार उनलाई गत जेठ १६ गते लागुऔषधसहित पक्राउ गरिएको छ । उनीसँगै आफूलाई जावलाखेल भलिबल क्लबका म्यानेजर बताउने अनुप श्रेष्ठ र अमृता खड्का पनि पक्राउ परेका…