Live on
Your Voice, Your Power
काठमाडौं–महानगरीय प्रहरी परिसर काठमाडौं, ललितपुर र भक्तपुर तथा मातहत समेतमा लामो समयदेखि सादा पोशाकमा कार्यरत प्रहरीलाई सादा पोशाकको जिम्मेवारीबाट हटाईएको छ । उल्लेखनिय कार्य गर्न नसकेका १७ अधिकृत, ५७ जवान समेत ७४ अधिकृत तथा जवानहरूलाई तोकिएको सादा पोशाकको जिम्मेवारीबाट हटाई महानगरीय सशस्त्र प्रहरी गण महाराजगंजमा पठाइएको छ । प्रहरीको आचरण व्यवहार सुधार गर्ने तथा प्रहरीप्रति…