Live on
Your Voice, Your Power
काठमाडौं– फागुन २२ गते राति प्रहरीले कपिलवस्तुमा एक व्यक्तिको घरमा छापामारी एसएमजी राइफल, गोली, म्यागेजिन, पेस्तोलसहित ठूलो परिमाणमा हतियार बरामद गर्यो । त्यसअघि इटहरी र पोखराबाट पनि हतियार बरामद भएको थियो । यी सबै अवैध हतियार हुन् । श्रङ्खलावद्ध देखिएका यी घटना हेर्दा पछिल्लो समय पुनः हतियारको चलखेल बढ्न थालेको देखिन्छ । यसरी बढेको हतियारको…