सशस्त्र Archives | Page 15 of 15 | Khabarhub Khabarhub

लागुऔषधसहित तीन जना सशस्त्र प्रहरीको फन्दामा

सिरहा । सशस्त्र प्रहरीले पछिल्लो दुई दिनमा ठूलो परिणाममा लागूऔषध सहित तीन जनालाई पक्राउ गरको छ । सशस्त्र प्रहरी बल सिरहाबाट खटिएको गस्ती टोलीले सिरहा नगरपालिका १७ पटियर्वाचोकबाट स.९ प ५४३१ नम्बरको मोटरसाइकलमा ल्याउँदै गरेको ठूलो परिमाणमा लागूऔषधसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुका साथबाट विभिन्न प्रकारका करिव ६ सय एम्पुल औषधीजन्य लागूऔषध बरामद भएको…