सशस्त्र Archives | Page 14 of 15 | Khabarhub Khabarhub

सशस्त्र प्रहरीको टोलीले लखेटेपछि मोटरसाइकल चालक भारततिरै भागे

लहान– भारतीय सीमा क्षेत्रमा खटिएको सशस्त्र प्रहरीको टोलीले चेकजाँचका क्रममा एक थान पेस्तोल बरामद गरेको छ । गस्तीमा रहेको प्रहरीको टोलीले चेकजाँच गरिरहेका बेला मोटरसाइकलमा आएका एक जनाले पेस्तोल झाडीमा फालेर भारततिर भागेका हुन् । उनले प्रहरीको चेकजाँच भइरहेको देखेपछि पेस्तोल झाडीमा फालेर तत्कार भारतर्फ मोडिएको प्रहरीले जनाएको छ । उनलाई सशस्त्रको टोलीले पिछा गरेपनि…