Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली सेनाले सम्पत्ति र अनुशासन तथा आचरणसम्बधी कसूर गरेको अभियोगमा सहायक रथीसहित तीन जनालाई बर्खास्त गरेको छ । आइतवार बसेको जनरल सैनिक अदालतले भ्रष्टाचार अभियोगमा सहायक रथी प्रयोग जंगबहादुर राणा, महासेनानी नविन सिलवाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्मालाई सैनिक सेवाबाट बर्खास्त गरेको हो । भविष्यमा सैनिक सेवाका लागि अयोग्य हुने गरेर बर्खास्त गर्ने निर्णय…