Live on
Your Voice, Your Power
काठमाडौं- शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा २७ समूहको कमाण्ड तथा स्टाफ तालिम शुरु भएको छ । बलाधिकृत रथी शरदकुमार गिरीले शुभारम्भ गरेको तालिममा सेनाका ६०, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग एक–एकजना अधिकृतको सहभागिता छ । एक वर्ष अवधिको उक्त तालिममा श्रीलङ्का, बेलायत र संयुक्त राज्य अमेरिकाबाट एक–एकजना सैनिक अधिकृत सहभागी…