सेना Archives | Page 25 of 35 | Khabarhub Khabarhub

कोरोना संक्रमितको उपचारका लागि आफ्ना स्वास्थ्यकर्मीलाई तालिम दिँदै नेपाली सेना

काठमाडौं– विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९)को संभावित संक्रमण पछि संक्रमितहरुको उपचारका लागि नेपाली सेनाले पूर्व तयारी शुरु गरेको छ । कोरोना संक्रमितको उपचारको विधिबारे जानकारी दिन सेनाले जंगी अड्डासहित देशभरका पृतनाहरुमा तालिम शुरु गर्ने भएको छ । सेनाले सोमबार (चैत ३ गते)देखि तालिम शुरु गर्न लागेको हो । सेनाले सैनिक मुख्यालय जंगी अड्डामा…