Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली सेनाका अर्का एक अधिकृतले संयुक्त राष्ट्रसंघमा उच्च तहको जिम्मेवारी सम्हाल्न पाउने भएका छन् । नेपाली सेनाका सहायक रथी दिपक कुमार बानियालाई संयुक्त राष्ट्रसंघको दक्षिण सुडान मिसन (युएनएमआईएसएस)मा सेक्टर कमाण्डरको जिम्मेवारी मिलेको हो । राष्ट्रसंघको दक्षिण सुडान मिसनमा फोर्स कमाण्डर र डेपुटी फोर्स कमाण्डरपछि सेकटर कमाण्डर तेस्रो उच्च तहको पद हो । हाल उक्त…