समाचार Archives | Page 14 of 28 | Khabarhub Khabarhub

सरकारी कार्यालयको दुर्दशा : कार्यक्षेत्र पाँच जिल्ला, कर्मचारी दुई जना

तनहुँ - सरकारले २०७५ कात्तिक १५ गतेदेखि तनहुँमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय स्थापना गर्‍यो। उक्त कार्यालयलाई तनहुँको मात्र नभई अन्य थप पाँच जिल्लाको जिम्मेवारी तोकियो तर कार्यालयमा भने दुईजना मात्रै कर्मचारी छन्। कार्यालयमा खाद्य अनुसन्धान अधिकृत एक र कार्यालय सहयोगी एकजना मात्रै कर्मचारी छन्। प्राविधिक सहायकको दुई दरबन्दी रहे पनि उक्त दरबन्दी…