समाचार « Khabarhub

सनातन धर्म नासियो भने पहिचान र एकता कमजोर हुन्छः कमल थापा

काठमाडौं- हिन्दु धर्मको एजेन्डा बोकेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले धर्म परिवर्तन रोक्ने चुनावी मुद्दा कुनै दलले नबनाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। उनले धर्म परिवर्तनलाई संविधानले निषेध गरेको स्मरण पनि गराए। उनको यो अभिव्यक्ति ख्रिष्टियन धर्म लक्षित छ। थापाले सनातन धर्म नासिए पहिचान र एकता कमजोर हुने भन्दै चिन्ता पनि व्यक्त गरे। सामाजिक सञ्जाल…